किरण र स्मृतिकाे ” माया मिठाे ललितपुरेकाे ” सार्वजनिक

किरण र स्मृतिकाे ” माया मिठाे ललितपुरेकाे ” सार्वजनिक

काठमाडौं /  किरण गाैतम र स्मृति गाैतमकाे लाेक दाेहाेरि गित “माया मिठाे ललितपुरेकाे” सार्वजनिक भएकाे छ ।

गीतमा शब्द किरण गौतम र सुदिप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्रि श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुन काे रहेकाे छ ।

शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएकाे गित डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे छ ।

गीत हेर्नुहाेस

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal