खगेन्द्र र टिकाकाे स्वरमा देउडा गीत “दुरदराजकाे बस्ति” बजारमा

खगेन्द्र र टिकाकाे स्वरमा देउडा गीत “दुरदराजकाे बस्ति” बजारमा

काठमाडौं / विगत १२ वर्ष देखि गायन तथा सांगितिक क्षेत्रमा लागपरेका गाएक खगेन्द्र विश्वकर्माकाे “दुरदराजकाे बस्ति” देउडा गीत सार्वजनिक भएकाे छ ।

गीतमा शब्द टिकाराम चपांई, लय नरेन्द्र राज रेग्मी, श्वर खगेन्द्र विश्वकर्मा र टीका पुन, एरेन्ज भुवन बडु,
छायांकन मिराज अर्याल काे रहेकाे छ ।

खगेन्द्रले याे भन्दा अगाडि “रुमाल बाेहनि” लाेक दाेहाेरि गीत बजारमा लेराएका थिए । हाल उनी ईन्द्रेणि कार्यक्रममा बाध्य बाधककाे रुपमा काम गरिरहेका छन् ।

भिडियाे हेर्नुहाेस

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal