कांग्रेस उपसभापति थापाकाे गम्भिर ध्यानाकर्षण, लगाएका आराेप झुट भएकाे दाबी

कांग्रेस उपसभापति थापाकाे गम्भिर ध्यानाकर्षण, लगाएका आराेप झुट भएकाे दाबी

काभ्रेपलान्चोक / धनेश्वर मार्गकाे विषयमा नेपाली कांग्रेस काभ्रेका उप सभापति गाेविन्द बहादुर थापाले विभिन्न संचार माध्यममा आएकाे समाचार प्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे बताएका छन् । उनले आज जारि गरेकाे विज्ञप्ति जस्ताकाे तस्तै पढ्नुहाेस ।

का.प.जि. बनेपा न.पा. वडा नं. ११ र पनौती न.पा. वडा नं. ५ स्थित धनेश्वर मार्गमाआ.ब. २०७६/०७७को बजेट विनियेजन गर्ने सन्दर्भमा यहिमिति २०७७ सालअसार १० गते धनेश्वर मार्गमाबाँकी बाटो ढलान गर्न रु. १० लाखविनियोजन गरिएकोमा प्राविधिकस्टिमेट अनुसार गर्नुपर्नेमा नभएको भन्ने व्यापक स्थानीय जनगुनासो आएकोमा मैले बनेपा न.पा. वडा नं. ११ को वडा अध्यक्ष शिव थापालाई जनगुनासो सम्बन्धमा सोधनी हुँदा गैरजिम्मेवार तरिकाले असभ्य र अभद्र शैलीबाट प्रस्तुत भै म माथी हातपातगर्ने हरकत गर्ने प्रयास गरेको र बाटो ढलान गर्न चाहिने प्राविधिक एव.गुणस्तर र परिमाण अनुसार कामनभई गुणस्तरहिन सामाग्रीप्रयोग भएको, बाटोको साविक मापदण्ड भन्दाविपरित बाटोमा ढलान गरीअनियमितता र भ्रष्ट्राचार गरेको तथा बनेपा ११ को वडा अध्यक्षले अन्य स्थानको फ्रिज बजेट मध्ये तिनलाख रुपैयाँ भु–माफियाको चलखेलमा प्लटिङबाट नाली बनाइने निहुमा साविक पानी बग्ने कुलेसोको बहावलाई परिवर्तन गरी नियमविपरित नालीबनाई मापदण्ड विपरित कार्य गरी भ्रष्टाचार गरेको हुँदा म नेपाली काँग्रेस जिल्ला उपसभापतीको हैसियतले, त्यस्ता जनविरोधी गतिविधि, भ्रष्टाचार, आमचकारी र अनियमिततालाई रोक्न अनुरोध गर्दा असार १० गते विहान ७ः३० बजेको समयमा त्यस्ता भ्रष्टाचार जन्यगतिविधिको विरोध गर्दा उल्टै वडा नं. ११ को वडा अध्यक्षको निर्देशनमा नियमविपरित पनौति न.पा. वडा नं. ५ को स्थानिय कुमार थापालाई बनेपा न.पा. वडा नं. ११ को उपभोक्ता समितिको अध्यक्षबनाई भू–माफियाको मिलेमतोमा काम गरेको र नियमविपरित कार्य गरी भ्रष्टाचारको विरोध गर्दा उक्तउपभोक्ता समितिको अध्यक्षकुमार थापाको छोरा निरज थापाभन्ने व्यक्तिले म माथी एक्कासी आक्रमण गरी घुडामा गहिरो चोट हुनेगरी घाइते बनाई म माथी साङ्घातीक हमलाहुँदा उल्टै म माथि राजनितिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगई फसाउने नियतले मलाई मुद्दा हाल्ने,निरन्तर दुःखदिने काम गरेको त्यस्तै मेरो राजनितिक, व्यक्तिगत चरित्र हत्यागर्ने गरी कपोलकल्पीततर्कहिन र विवेकहिन तवरले भ्रष्टाचार र अनियमितताको विषयमा बोल्न पनि नपाउने गरी आवाज बन्दगर्ने हेतुले गम्भीर षड्यन्त्र गरेकोले म माथि लगाइएको गम्भीर लान्छनाको घोर भत्र्सना र खण्डन गर्दछु ।

तपलिकाविषयमाथी उठेको गम्भीर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ः
१) धनेश्वर विकास कोषमाभएको अनियमितता भयो भन्ने सन्दर्भमा ।
२) सप्ताहको रकमहिनामिना गरेको भन्ने सन्दर्भमा ।
३) विभिन्नव्यक्तिहरुमाथिहमलाग¥यो भन्ने सन्दर्भमा ।
४) सार्वजनिकजग्गाको सन्दर्भमा :
१) सप्ताहको सन्दर्भमा म कुनै पनि समिति उपसमितीमा संलग्न र सहभागी नभएको ।
२) धनेश्वर गुठीको जग्गानमिचेको यदिमिचेको प्रमाणित भएमा मिचेको जग्गामाबनेको घर पर्ने भएमा समेत घर भत्काउन तयार हुनेछु । त्यसैगरी त्यस धनेश्वर गुठी र सार्वजनिकजग्गाको एकिन लगत राखी नापजाँच गरी संरक्षणगर्न प्रम्ख जिल्लाअधिकारी ज्यू समक्ष अनुरोध गर्दछु । साथै सम्पुर्ण पत्रकारलाई छानविनमा सहयोग गर्न अनुरोध गर्दछु ।
३) विभिन्नव्यक्ति माथि हमला ग¥यो भन्ने सन्दर्भमा मैले कुनै पनिव्यक्तिमाथीकुनै आग्रहपूर्वाग्रह राखीदुव्र्यवहार नगरेको एवम् सबै घटना राजनितिक प्रेरित रहेको ।
४) रकम हिनामिनाको सन्दर्भमाहालसम्मधनेश्वर क्षेत्र विकास कोषमाकुनै पनि सरकारी बजेट प्राप्तनभएको,कुनै पनि संघसंस्थाले आर्थिक सहयोग नगरेको सर्वविदितै छ । भक्तजनहरुले दिइएको भेटीले मात्रधनेश्वरमाप्रवेश द्वार बन्दै गरेको छ र बाँकीकाम छिट्टै सम्पन्नगर्ने प्रतिबद्धता व्यक्तगर्दछु ।
ममाथीलगाइएकानिराधार आरोपको कडा रुपमा खण्डन गर्दै म माथिलगाइएको आरोप निराधार, कपोलकल्पीत र राजनितिक एवम् व्यक्तिगतचरित्र हत्यागर्ने नियतले लगाइएको आरोप हो । ती आरोपमा कुनै पनि सत्यता छैन, कानुनी लडाई लड्न र चरित्र हत्यागर्न विरुद्ध कडा रुपमाप्रतिकार गरी छानविनको दायरामाल्याई तथ्यगत रुपमाकानुनीउपचार खोजिने छ भन्ने आमआमावुवा, दाजुभाई, दिदीबहिनी, पेशागतकार्मचारी एवं सम्पूर्ण न्यायप्रेमीजनसमुदायमाहार्दिक रुपमा अनुरोध गर्दछु । मेरो राजनितिक समाजिकजिवनलाई निरन्तर रुपमाआगामीदिनमाझन सक्रियरुपमालागेर जनताको सुख दुःखमा हरपल यहाँहरुको साथ साथै रहने छु भन्ने प्रतिज्ञा गर्दछु ।
साथै सत्य तथ्य घटनाको छानविनमा मेरो पुर्ण सहयोग रहने छ ।
भनी प्रेस विज्ञप्ति जारि गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal