कमला बीसिकाे “ए मेरि आमा” तिज गित सार्वजनिक

काठमाडौं / गायिका कमला बिसि काे स्वरमा “ए मेरि आमा” तिज गित सार्वजनिक भएकाे छ ।

गीतकाे शब्द तथा एरेन्ज रत्न बिकले गरेका छन् । हुम गैरेकाे निर्देशनमा बनेकाे भिडियोमा रमा थपलिया, आयुश्मा कार्कि र रत्न बिक काे अभिनय रहेकाे छ ।
भिडियो हेर्नुहाेस।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal