लाेक दाेहाेरी गित ‘माछि भुल्याे’ मा भारतिय गायिका दिपशिखाकाे स्वर

लाेक दाेहाेरी गित ‘माछि भुल्याे’ मा भारतिय गायिका दिपशिखाकाे स्वर

काठमाडौं / भारतिय गायीका दिपशिखाकाे स्वरमा लाेक दाेहाेरि गीत ‘माछि भुल्याे’ रेकर्ड गरिएकाे छ ।

डिएअार मुभिज एन्ड फिल्म ईन्डस्ट्रिजले गीत बजारमा ल्याउने तयारि गरेकाे छ । क्लासिकल विधामा अब्बल रहेकी दिपशिखाले ७० भन्दा बढि गीत गाई सकेकी छन् ।

‘माछि भुल्याे’ मा दिपशिखाकाे साथमा प्रभावन जे काे स्वर रहेकाे छ ।

भारतकाे लखनउमा जन्मेकि उनी हालकाे बसाई मुम्बईमा रहेकाे छ । हाल सम्म १० भन्दा बढि नेपाली गीत गाई सकेकी छन् । उनले रेडियाे नेपालमा समेत गीत रेकर्ड गराईसकेकि छन् ।  लाेक दाेहाेरिमा स्वर दिएकाे याे उनकाे पहिलाे हाे ।  लाेक दाेहाेरी गीत गाउदा आफुलाई सहज भएकाे उनकाे  अनुभव छ । उनले एक हप्ताको तयारिमा माछि भुल्याे रेकर्ड गराउन सफल भएकि हुन् ।

गीतकाे भिडियाे बजारमा चाडैंनै अाउने डिएआर मुभिजले जानकारि दिएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal