एलिनाकाे ‘मेराे परान’ सार्वजनिक

एलिनाकाे ‘मेराे परान’ सार्वजनिक

काठमाडौं / बजारमा व्यस्त गायिकाकाे रुपमा रहेकि गायिका एलिना चाैहानकाे स्वरमा रहेकाे नयाँ गीत मेराे परान सार्वजनिक भएकाे छ ।

गीतमा शब्द क्षीतिज मिश्र, संगीत सराेज बराल, एरेन्ज लक्षु प्रकाश मल्ल, रेकर्डिष्ट जीवन बडु र मिक्सिङ मास्टरिङ मनाेज डंगाेलले गरेका छन् । बिग परिवेशमा रेकर्डिङ स्टुडियाेमा गीत रेकर्ड गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal