“तिज २०२०” डिजिटल बजारमा

“तिज २०२०” डिजिटल बजारमा

काठमांडौ / गान्धिभ प्रोडक्सन र एल. एण्ड. एन. मोडेल एजेन्सिले अहिले चलिरहेको सम सामयिक सन्दर्भलाई ध्यान दिदै आफ्नो दोस्रो (छोटो फिल्म) तिज २०२०  रिलिज गरेका छन । “तिज २०२० शीर्षक रहेको छोटो फिल्मका कथा एबम निर्देशन यस एल.एण्ड.एन. मोडेल एजेन्सिका डाइरेक्टर नितिन कायस्थले गरेका छन।यस कथाको मुल उद्देश्य अहिले चली आएको कोरोनाको कारणले गर्दा परेका असर र तिजको कथा बस्तु प्रस्तुतिका साथ समाजमा सन्देश मुलक जनचेतना दिनको लागि बनाइएको छोटो फिल्म हो।

उक्त फिल्मका मुख्य कलाकारका रुपमा समाजसेबी मोडल/ कलाकार गान्धिभ सुवेदी,रोमियो एन.के.(नितिन कायस्थ),नुर भण्डारी,दुर्गा श्रेष्ठ खड्गी , गोमा परियार ,अनिशा भट्ट ,रितु राई,सुमिना छेत्री लगायत कलाकारको मुख्य भुमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal