अलबिदा राष्ट्रकवि माधवप्रसाद घिमिरे

अलबिदा राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं / राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
२०७७ भदाै २गते १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्यले जानकारी दिए।

घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।

अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि परिवारले  जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal