दिवगन्त चलचित्रकर्मी तथा कोभिड १९ को मृतकको सम्झानामा बृक्षा रोपन

दिवगन्त चलचित्रकर्मी तथा कोभिड १९ को मृतकको सम्झानामा बृक्षा रोपन

काठमाडौं / ग्ल्बोल एक्टर्स फ्रेडेसन ( विश्व कलाकार महासंघ) तथा बक्स अफिस नेपालको साखा कार्यलय सुन्दरीजल काठमाडौको आयोजनामा दिवगन्त चलचित्रकर्मी तथा कोभिड १९ को मृतकको सम्झानामा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ ।

कागेस्वरी नगरपालिका वडा न १ जा अध्यक्ष मुकुन्द गजुरेलको प्रमुख अथित्यमा सम्पन्न भएको बक्स अफिस इन्टरनेसनल ग्रुप तथा ग्लोबल एक्टर्स फ्रेडेसन ( विश्व कलाकार महासंघ ) को ८५२ औ उक्त कार्यक्रम कागेस्वरी सहिद स्मारक पार्कमा सोचेभन्दा उत्साह जनक सम्पन्न भएको केन्द्रिय अध्यक्ष राम बाहादुर सुवेदी (आर के ले ) बताए । यो भन्दा आगाडी कागेस्वरी मन्दिरमा धार्मिक कार्यक्रम आयोजना गरि आफ्नो ८५१ औ कार्यक्रम आयोजना सफलता पुर्वक पूरा गरेका थिए सुबेदिले।

बिस्वमै सबैभन्दा धेरै भन्दा धेरै प्रभावकारी कार्यक्रम आयोजना गर्ने बक्स अफिस ग्रुपको ८५२ औ सामाजिक उक्त कार्यक्रममा सुन्दरीजल साखाका संमयोजक तथा बरिस्ठ कलाकार हरिष चन्द्र फुयालको सभापति, स्थानीय समाजसेवी तथा पुर्व वडा अध्यक्ष विश्व राज श्रेष्ठको विशिष्ट अथिती ,वडा सदस्य दल बाहादुर तामाङ आथित्य तथा वोडा न. १ का अध्यक्ष मुकुन्द गजुरेलको प्रमुख आथित्यमा भब्य सम्पन्न भएको उक्त बोट बिरुवा रोपन्ने अभियानमा कलाकार तथा गित संगित सस्टाहरुको उत्साहजनक सहभागी रहेको थियो।

यो बर्ष कोभिड आगाडी र पछाडी अथवा आजको मितिमा मृत्यु हुनुभएको बरिस्ठ कलाकार ,निर्माता तथा पुर्व बिकास बोडका अध्यक्ष केशव भट्टराई ,बरिस्ठ कलाकार दिपक क्षेत्री ,दन्द कलाकार सुरेश नेवा, चन्द्र पतवार ,निर्देशक तथा लेखक छितेन गुरुङ, सम्पादक अनिल गौतमको विशेष सम्झनामा संस्थाका अध्यक्ष आर के सुवेदी ,प्रमुख अथिती वडा अध्यक्ष मुकुन्द गजुरेल र बरिस्ठ दन्द निर्देशक एन बि महर्जनले संयुक्त रुपमा धुपिको बिरुवा रोपन्नु भएको थियो।

तेसैगरी आफ्नो चलचित्र नालापनिको सफलताको कामना गर्दै निर्माता निर्देशक रिमेश अधिकारीले सल्लाहको बिरुवा लगाउन्नु भयो भन्ने निर्माता तथा कलाकार किरण नेपालीले आफ्नो छिटै रिलिज हुन गैरहेको २ नम्बरी चलचित्रको सफलताको कामना गर्दै विभिन्न बोट बिरुवा रोप्न्नु भयो ।
पुराना संगितकार देव कुमार चौधरी ,निर्माता तथा कलाकार संगम शर्मा ,सम्पादक तथा भिडियो निर्देशक प्रेम शर्मा चर्चित गायिका सरस्वती भुजेल तथा चर्चित मोडल चन्दा दाहाल,गायिका ससु लिम्बू , कलाकार शिवहरी श्रेष्ठ,गायक चन्द्र निर्माता ,सुमन खत्री निर्माता ,सुमन श्रेष्ठ , गायक चन्द्र तामाङ राजासहेबका युवा निर्देशक बिचल किराँती ,गायक मिलन सुर्खेती ,भिडियो निर्देशक जीवन शाही ,संगितकार उतम लामा , कलाकार निर्देशक पवन केसि ,कलाकार सोनाम लामा, गायक राजु श्रेष्ठ भरखरै रिलिज भएको के गर्नु माया म का भिडियो निर्माता उद्वव भट्टराई, निर्माता सुरज थापा, निर्माता कलाकार गोकुल सुवेदी बक्स अफिस सकृय सदस्य नवीन खड्का ,मनिश बराइली , ब्यावसाही,राज कुमार श्रेष्ठ , इन्टरनेटै का लोकपि्रय गायक मणि कुमार श्रेष्ठ लगायतले आ- आफ्नो सृजनाको नाम्मा दर्जनौं बिरुवा रोप्न्नु भएको थियो।

विभिन्न कारणले कार्यक्रम अनुपस्थित हुनुभएका चर्चित मोडल रिया श्रेष्ठ , निर्माता तथा दन्द कलाकार नरेन्द्र केसि, निर्माता तथा गितकार सावित्री चिलवाल, छायांकार बिरेन्द्र भट,गायक राजु श्रेष्ठलाई पनि मायाको चिनो बाट प्रमुख अथितिले सम्मान गर्नुभएको थियो।

नेपाली चलचित्रकै यस भब्य र खास अर्थ राख्न्ने विशेष कार्यक्रम आयोजनाको लागि युवा ब्याबसाही तथा भर्खरै रिलिज भएको के गर्नु माया म का भिडियो निर्नाता उद्वव प्रसाद भट्टराईले मुख्य प्रायोजक गरेर महत्त्वपूर्ण सहयोग गर्नु भएको थियो भन्ने हाल युटुवमा रिलिज भएको ईन्टरनेटैमा का पुराना गायक तथा लोकपि्रय ब्याबशाही मणि कुमार श्रेष्ठ ( मनिष ) ले विशेष प्रायोजक गर्नु भएको थियो भन्ने बिरुवाको स्पोन्सर लोकपि्रय गाय्म मिलन सुर्खेतीले गर्नु भएको थियो।

बोटबिरुवा रोप्न्ने कार्यक्रम उत्साहजनक सफल भएकोमा प्रमुख अथिती मुकुन्द गजुरेलले बधाई ग्यापन गर्दै यो स्थान काठमाडौ जिल्लाकै उत्कृष्ट पर्यटन नगरीमा सुटिङमा आउन सम्पुर्ण कलाकर्मिलाइ निम्तो दिदै सम्पुर्ण सहभागी कलाकारलाइ प्रमाणपत्र बाट सम्मान गर्नुभएको थियो।

यो बर्षको कार्यक्रम सोचेभन्दा धेरै सफल भएकोमा कार्यक्रम लाई आर्को बर्ष पनि निरन्तरता दिने आयोजक सुन्दरीजल साखाका संस्थाका सम्योजक हरिष चन्द्र फुयालले खुसी बेक्त गर्दै आफ्नो संस्थाको हरेक कार्यक्रम आयोजनालाइ सुनदरिजल बासिन्दाको पुर्ण सहयोग रहन्ने प्रतिबद्धता बेक्त गर्नु भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal