रत्न काे “मुग्लान पारि” दर्शककाे मनमा

रत्न काे “मुग्लान पारि” दर्शककाे मनमा

काठमाडौं/ परदेसि नेपालि हरुको यथार्थ पिडामा आधारित बासुरि बादक तथा गायक रत्न बि.क को मर्म स्पर्सि गित मुग्लान पारि सर्बजनिक भयको छ ।

चर्चित सर्जक हुम गैरे को शब्द कमला बि सि को सङ्गित रहेको गितमा रत्न मुग्लानबि क को एरेन्ज तथा स्वर रहेको छ । गरिबी का कारण परदेसि भुमिमा पसिना सङ्ग पैसा साट्न बाध्य नेपालि दाजु भाई दिदि बैनि हरु को यथार्थ कथा बस्तुमा तयार पारियको भिडियो मा बरिस्ठ रंग कर्मि रश्मि भट्ट, चर्चित मोडल अञ्जली अधिकारि, चर्चित गायिका तथा मोडल टिका सानु वरिष्ठ कलाकार बसन्त बर्मा को साथ मा गायक रत्न बि.क को जिबन्त अभिनय रहेको छ ।

गितको निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन भने गित लाई पछिल्लो समयका बेस्त छायांकार करण चैसिर ले खिचेका छन ।

हुने खाने हरुले हुदा खाने हरु लाई गरेको दमन तथा अत्याचार लाई गित मा मार्मिक ढङ्गले प्रतुत गरियको छ ।
बाल कलाकार हरुमा राशिका सिङ्ग ,रिदम गन्धर्व , पुजा कडरा लगायत को मन मोहक अभिनय रहेको गित रत्न बि.क यु.टु.ब च्यानल मार्फत सार्बजनिक गरियको छ ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal