“पानि मिठो तिन धारा कलको” लाेक दाेहाेरी गीत सार्वजनिक

“पानि मिठो तिन धारा कलको” लाेक दाेहाेरी गीत सार्वजनिक

काठमाडौं / बि सी लामा च्यांग्बाकाे “पानि मिठो तिन धारा कलको” लाेक दाेहाेरी गीत बजारमा आएकाे छ ।

गीतमा शब्द बि.बि.सी लामा च्यांग्बा, स्वर बि.बि.सी लामा च्यांग्बा र पार्वती कार्की, लय नमराज ढुंगाना, संगीत एच.बि रसाइली काे रहेकाे छ ।

रामचन्द्र घिमिरेको बिशेष सहयोग रहेकाे उक्त गीतमा सन्जिब ठकुरीकाे निर्देशन गरेका छन् । म्युजिक भिडियोमा सन्जिब ठकुरी र अन्जली अधिकारीको अभिनय रहेकाे छ । भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् ।
भिडियाे हेर्नहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal