धुलिखेल ६ मा गृहिणीहरुलाई घरेलु आगो नियन्त्रण सम्बन्धि तालिम

धुलिखेल ६ मा गृहिणीहरुलाई घरेलु आगो नियन्त्रण सम्बन्धि तालिम

काभ्रेपलाञ्चोक/ धुलिखेल नगरपालिका वडा नं ६ मा रहेको परिवर्तनशिल महिला समुहद्धारा आयोजित घरेलु आगो नियन्त्रण सम्बन्धि सामुदायीक विपद अभ्यास तालिम संचालन गरिएको छ ।

कम्युनिटि एक्सन ड्रिल फर हाउस फायर रेस्क्यु एन्ड अवेरनेश १६ डिजास्टर (आरएनए–१६) को प्राविधिक सहयोगमा भएको उक्त तालिममा ४५ घरपरिवारका गृहिणी महिलाले सहभागिता जनाएका थिए । तालिमबाट गृहिणि महिलाहरुले घरमा हुन सक्ने आगलागीलाई नियन्त्रण गर्न अपनाउन सक्ने सावधानिका उपायहरु सिकेको वडा अध्यक्ष संजय कोजुले बताए । परिर्वतनशिल महिला समुहले सामाजिक क्षेत्रमा गरेको उत्कृष्ट सहभागिताले महिला शसक्तिकरणमा खेलेको भुमिका निकै राम्रो रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal