कर्साङ र जितुकाे आवाजमा ‘मरिन ङाला धिम’ (भिडियो)

कर्साङ र जितुकाे आवाजमा ‘मरिन ङाला धिम’ (भिडियो)

काठमाण्डौ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा रहेको ‘मरिन ङाला धिम’ बजारमा आएको छ ।

डिएनडी तामाङ्ले लेखेको उक्त गीतलाई जेम्स जिम्बाले र्याप कम्पोज ,उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत र संगीत संयोजन पनि गरेका हुन ।

बिजयले गोलेको प्रस्तुती रहेको उक्त गीत म्हार्मेन मिडियाबाट बजारमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal