फूलकाे वासना लाेकदाेहाेरि गीत सार्वजनिक (भिडियाे सहित)

फूलकाे वासना लाेकदाेहाेरि गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडौं / बलराम थापा र पार्वति कार्कि काे स्वरमा रहेकाे फूलकाे वासना लाेकदाेहाेरि गीत सार्वजनिक भएकाे छ ।

गितकाे शब्द रामचन्द्र घिमिरे र सागर दंगाल, संगीत बिबिसि लामा (च्याङ्बा), संगीत संयाेजन एचबि रसाईलि, मिक्सिङ/मास्टरिङ कुमार राना काे रहेकाे छ ।

म्युजिक भिडियाेकाे निर्देशन संजिव ठकुरि, अभिनय संजिव ठकुरि, अञ्जलि अधिकारि, छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् ।

गीतकाे भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal