टेक भण्डारीको ‘भेटिएर छुट्टिनु’ सार्वजनिक (भिडियोसहित)

टेक भण्डारीको ‘भेटिएर छुट्टिनु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं/ विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु…’ सार्वजनिक भएको छ ।

टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal