रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

काठमाडौं / लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ ।

गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चाैहान, कलर मिलन विष्वकर्माकाे रहेकाे छ । गित डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal