केयूको उपकुलपतिमा भोला थापा नियुक्त

केयूको उपकुलपतिमा भोला थापा नियुक्त

काभ्रेपलान्चोक / काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । दुई जनलाई पछि पार्दै थापा उपकुलपतिमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal