दीपा र नेत्रको स्वरमा रहेकाे गीत ‘शिरैमा शिरफूल’ मा सलिनाकाे अभिनय (भिडियो सहित)

दीपा र नेत्रको स्वरमा रहेकाे गीत ‘शिरैमा शिरफूल’ मा सलिनाकाे अभिनय (भिडियो सहित)

काठमाडौं / नेपाली लोक तथा दोहोरी सालाजो कौडा गीत सांगेत छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका दिपा गुरुङ्ग र गायक नेत्र भण्डारीको नयाँ कौरा गीत “शिरैमा शिरफूल” सार्वजनिक भएको छ ।

सार्बजनिक संगै बिस्तारै कुत गीतले पनि चर्चा बटुल्दै छ भने गायिका दिपा गुरुङ्गको आफ्नै छोरीले पहिलो पटक नेपाली रंगीन छेत्रमा पाइला टेक्नि भाको छ भने उहाको काम हेर्दा निकै राम्रो अभिनय तथा नित्य गर्न सक्ने कलाकारको रुपमा लिन सकिन्छ भने उक्त भिडियोमा गुरुङ्ग चलचित्रका नायक आनन्द गुरुङ र अनिल गुरुङले समेत अभिनय गर्नु भएको छ ।

गायक भण्डारी र गायिका गुरुङलाई स्वरमा रुपी सिंजालीमगर, प्रेमा रानामगर, ध्रुवराजा धिताल र गंगा पुनले साथ दिएका छन् । भण्डारीको लय तथा रमेश परियारको शब्दमा रहेको कौरा गीतमा विपिन आचार्यले संगीत संयोजन गरेका छन् । कौराको म्यूजिक भिडियोको निर्देशन भने दीप गुरुङले गरेका हुन् ।

भिडियो हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal