युवा नेतृत्व तयार पारेर समाजलाई दिने छाैं : अध्यक्ष सुदन थापा ईमाडाेल जेसिज

युवा नेतृत्व तयार पारेर समाजलाई दिने छाैं : अध्यक्ष सुदन थापा ईमाडाेल जेसिज

ललितपुर/ ईमाडाेल जेसिज वर्ष २०२१ का अध्यक्ष सुदन थापाले जसिजले युवा नेतृत्व तयार पारेर समाजलाई हस्तान्तरण गर्न सधै लागि पर्ने बताएका छन् ।

१० आैं पदस्थापन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले मुख्यत सामाजिक, व्यक्तिगत, अन्तर्राष्ट्रिय तथा व्यावसायिक क्षेत्रका लागि आवश्क पर्ने युवा जनशक्ती तयार पार्नका लागि विभिन्न कार्यक्रम तयार पारिएकाे बताए ।

ईमाडाेल जेसिजले वर्ष २०२१ काे लागि तयार पारेकाे कार्यक्रमले ईमाडाेलमा रहेका युवा जमातलाई जेसिजमा लाग्न उत्प्रेरित गर्न विश्वास रहेकाे पुर्व अध्यक्ष सावित्री ढुंगानाले बताईन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal