दिपेन्द्र श्रेष्ठको अभिनयमा ‘भयो हाम्रो भेट’ सार्वजानिक

दिपेन्द्र श्रेष्ठको अभिनयमा ‘भयो हाम्रो भेट’ सार्वजानिक

काभ्रेपलाञ्चोक/ सुमित्रा सत्यालको माया पिरतिमा आधारीत लोक दोहोरी गित `भयो हाम्रो भेट´ बजारमा आएको छ ।

गीतमा स्वर सुमित्रा सत्याल र रमेश श्रेष्ठ, रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् ।

विपिन क्षेत्रीकाे छायाँकन रहेकाे भिडियाेकाे सम्पादन रोशन धितालकाे गरेका छन् भने अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal