पृथ्वी खनालको बोसन डाडो सार्वजनिक

पृथ्वी खनालको बोसन डाडो सार्वजनिक

काठमाडौं / भ्यालेन्ट्याइन सप्ताहको अवसरमा द भोईस अफ नेपाल सिजन २ बाट दर्सक स्रोताको माया बटुल्न सफल चर्चित गायक पृथ्वी खनालको शब्द संगीत र स्वर तथा रोन्जाइको संगीत सम्योजनमा बोसन डाँडो नामक रोमान्टिक लभ गीत सार्वजनिक भएको छ ।

ग्रीश्मा भट्को निर्माण, पीटर गुरुङको छायाकन, बिष्णुहरी तिमिलसिनाको सम्पादन,आर सी रिमाल को सहायक निर्देशन रहेको उक्त, युटुव भल्गर को कथामा आधारित
म्युजिक भिडियो पृथ्वी कै कथा निर्देशनमा डिम्पल खरेल तथा सन्तोष पाण्डेको ज्वलन्त अभिनय रहेको छ|
भिडियाे हेर्नुहाेेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal