रवीना र सन्देशकाे “हावा डाडैमा ” लाेक दाेहाेरी सार्वजनिक

रवीना र सन्देशकाे “हावा डाडैमा ” लाेक दाेहाेरी सार्वजनिक

काठमाडौं / रवीना परीयार र सन्देश रीजाल काे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा ” सार्वजनिक भएकाे छ ।

गीतकाे शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

संजीव ठकुरीकाे निर्देशन रहेकाे भिडियाेमा संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ भने छायांकन प्रकाश खड्काकाे रहेकाेछ । सम्पादन राजकुमार मगरले गरेका छन् ।
भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal