स्व. उर्मिला सापकाेटाकाे ११ ओैैं वार्षिक श्रद्धाञ्जली

स्व. उर्मिला सापकाेटाकाे ११ ओैैं वार्षिक श्रद्धाञ्जली

काभ्रेपलान्चोक / काभ्रे जिल्लाकाे डांडापारि क्षेत्र अन्तर्गत साविक च्याम्राङबेसी ९ कि उर्मिला सापकाेटाकाे एघारौं पुण्यतिथिकाे अबसरमा शनिबार बिहान श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएकाे छ। ललितपुरकाे गाेटिखेलमा स्नातक तहमा अध्ययन गर्ने सापकाेटाकाे चन्दनपुर,नमन भन्ने स्थानमा टाटासुमाे दुर्घटनामा परि निधन भएकाे थियाे ।

स्वर्गीय सापकाेटाकाे सम्झनामा परिवारजनले १ लाख राशि काे अक्षयकाेषकाे स्थापनागरि हरेक वर्ष डांडापारि क्षेत्रकाे विषय वस्तुलाई समेटेर समाचार लेख्ने पत्रकारलाई प्राेत्साहान स्वरुप पुरस्कार प्रदान गर्ने गरेकाे छ । केही समय पछि उक्त पुरस्कार वितरण बृहत् कार्यक्रम राखेर प्रदान गरिने प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल काेईरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal