सेनापतिबाट मन्दिर निर्माण स्थल अवलाेकन

सेनापतिबाट मन्दिर निर्माण स्थल अवलाेकन

काभ्रेपलान्चोक / पनाैति नगरपालिका वार्ड नं ६ मा रहेकाे एतिहासिक गाेखनाथ मन्दिर प्राङ्गणमा गत बर्ष श्रीमद्भागवत सप्ताह लगाई संकलित र भक्तजनको सहयाेग रकमले निर्माण सुरु गरिएकाे पंचधातुबाट निर्मित ९ फिट अग्लाे गणेश मुर्ति स्थापना र गणेश पार्क निर्माणकाे कार्य अन्तिम चरणमा पुगेकाे छ।

नेपाली सेनाका सेनापति महारथि पुर्णचन्द्र थापाबाट निर्माण स्थलमा गई अबलाेकन गरि उक्त कार्यकाे प्रसंसा गरि अाफ्नाे तर्फबाट पनि सकेकाे सहयाेग हुने अाश्वसन दिनु भएकाे छ। सेनापतिलाई स्थानिय ब्यक्तिहरु, निर्माणसमितिहरु, भु.पु सैनिक पनाैति शाखा, खप्तडि बस्नेत कल्याणकारी काेष काभ्रे, मुडुला कार्कि समाज, बिश्वहिन्दु महासंघ पनाैतिका पदाधिकारिहरुले भब्य स्वागत गरेकाे जानकारि समितिका प्रमुख राम कुमार बस्नेतले जानकारि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal