डांडापारि चलचित्रकाे गीत सार्वजनिक

डांडापारि चलचित्रकाे गीत सार्वजनिक

काठमाडौं / बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’को गित सार्बजनिक गरियको छ रुन्छनि मेरो मन बोल को गित बुडा सुब्बा युटुब मार्फत रिलिज गरियको छ ।

शिव मुखिया को सङीत रहेको गित मा राजेश पायल राई र सत्यकला राई को स्वर रहेको छ गित मा शिव, गौरी सलोन,फिचरिङ छ्न शोभित बस्नेतको निर्देशन रहेको
फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल सलोन बस्नेत रुबिना थापा राजीवजंग बस्नेतकोेे, अभिनय रहेको छ ।

फिल्म पारिवारिक कथामा रहेको, निर्देशक बस्नेतले जानकारी गराएका छ्न फिल्म लाई नवराज गिरिले निर्माण गरेका हुन फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको शब्द र रामजी राउतको मुख्य सहायक निर्देशन,रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal