लायन्सकाे सहयाेग पाँचखाल नगरकाे आईसाेलेसनलाई

लायन्सकाे सहयाेग पाँचखाल नगरकाे आईसाेलेसनलाई

काभ्रेपलान्चोक / लायन्स डिस्ट्रिक 325 A2 ले पाँचखाल नगरकाे काेभिड-19 अाईशाेलेसन सेन्टरलाई थप व्यवस्थित गराउन सहयाेग गरेकाे छ ।

कल्बका अध्यक्ष चन्द्र ढकालकाे समन्वयमा १० सेट बेड, तन्ना, ब्लाङ्केट र म्याटरेस सहितका सामग्रि नेपाली कांग्रेसका जिल्ला सभापतिकाे मधु प्रसाद आचार्यले नगर उप प्रमुख लक्ष्मि दनुवारलाई हस्तानतरण गरेका छन् ।

सहयाेगलाई निरन्तरता दिदैं दायरा पनि फराकिलाे बनाउंदै लाने कल्बका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal