मायाकाे पानामा सार्वजनिक

मायाकाे पानामा सार्वजनिक

काठमाडौं/ निरायु गौतमले आफ्नो दोस्रो सांगीतिक कोसेली शुभारम्भ डिजिटल म्युजिक मार्फत युट्युब मा सार्बजनिक गरिएको छ “मायाको पानामा” नामक गित यसअघि उनले रचना रिमाल सङ्ग “तिमिलाई देखेपछि” बोलको पहिलो गित सार्वजनिक गरिसकेका छन् ।

संगित, एरेन्जर ओम सुनारको रहेको छ, एलिना चौहान र निरायु गौतम स्वयंको आवाज रहेको छ गणेश गिरिले निर्देशन गरेका हुन उक्त गितमा ‘तितो सत्य’ नामक टेलिशृङ्खलामा त्यो समयका बाल कलाकार राज आचार्य , भद्रगोल तथा अहिलेको चर्चित टेलिशृङ्खला ‘सक्किगोनी’ मा मुन्नी को भूमिकामा रहेकी प्रियना आचार्य अभिनय रहेको छ गायक, निरायु गौतमको पनि अभिनय देख्न सकिन्छ

पर्वतको कुश्मा, बाग्लुङ लगायतका सुन्दर स्थान मा छायांकन गरेको गितको रामेश्वर हुमागाईं छायांकन, बिकास ज्ञवाली सम्पादन गरेको छन गितमा राज आचार्य प्रियना आचार्य निरायु गौतम रुक्मिला अधिकारी(रुक्स), निशु आइडु दिवाकर भण्डारी सबिना आचार्यको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal