गृहमन्त्रीलाई हराउँदै डा. देबकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित

गृहमन्त्रीलाई हराउँदै डा. देबकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौ । बहालवाल गृहमन्त्री तथा सत्तारुढ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा बादललाई पराजित गर्दै कलम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका संघीयताबिद् डा. खिमलाल देबकोटा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाओबादी, जनता समाजबादी पार्टी र एमालेको माधव नेपाल पक्षको समर्थनमा देबकोटा निर्वाचित भएका हुन् । उनले ५०८८ मतभार प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal