सुस्मिता,तेज र हिदमको आवाजमा ‘सेम निबा छामे’ सार्वजनिक

सुस्मिता,तेज र हिदमको आवाजमा ‘सेम निबा छामे’ सार्वजनिक

काठमाडौँ / गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत बजारमा आएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई चर्चित गायक एंव संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन भने उक्त गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ । हेर्नुहोस गीतको अडियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal