शिन्धुपाल्चाेकका बाढी पीडितलाई राहत वितरण

शिन्धुपाल्चाेकका बाढी  पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक/ सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुको गनेश र कियुल चिउडिखर्क लगायत अन्य क्षेत्रमा गएकाे विनाशकारि बाढि पहिराे बाट पिडित परिवारलाई राहात सहयाेग उपलब्ध गराईएकाे छ ।

रोटरी क्लब अफ दरबार मार्ग, लायन्स क्लब अफ नेपाल शेर्पाज, इको हिमालय र रोटरी क्लब अफ त्रिपुरेश्वरको संयुक्त राहत वितरण गरेको हाे ।

राहात प्याकेजमा एउटा परिवारलाई आवास निर्माण देखि दैनिक अत्यावश्यक चाहिने सम्पुर्ण सामानको सेट अक्वासेट, सोलर टर्च लाइट, लुगाफाटो, हात धुने झोल साबुन रहेको रोटरी क्लब अफ दरबार मार्गका अध्यक्ष लाक्पा फुटि शेर्पाले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal