अरुणा लामाको सम्झ्नामा हांसि हांसि सार्वजनिक

अरुणा लामाको सम्झ्नामा हांसि हांसि सार्वजनिक

काठमाडौं । अरुणा लामाको सम्झ्नामा म्युजिक भिडियो सार्बजनिक भएको छ हांसि हांसि जलिरहेको गितको भिडियो स्वरगिय अरुणा लामा, को जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको छ ।

यमु शर्मा क्रिएशनको प्रस्तुती रहेको म्युजिक भिडियोमा कबिता श्रेष्ठको,स्व रहेकोछ वरिष्ठ गीतकार नरेन्द्र राज प्रसाइको, शब्दमा कुन्दन राज सुब्बाको संगीत रहेकोछ शिल्पा पोखरेल, आयुश छेत्री (प्रिन्सेस)अभिनय रहेको छ।

नवराज उप्रेती छायांकन किरण गिरी, सम्पदन श्रीकृष्ण श्रेष्ठको, मोसन ग्राफिक्स रहेको गित लाई यमु शर्माको कथा आयुष छेत्रीको निर्देशन रहेको म्युजिक भिडियो यमु क्रिएशनको अफिसियल यु ट्युब च्यानलमा सार्बजनिक गरिएको हो.गायिका कविता श्रेष्ठ को मर्मस्पर्शी स्वर मा शिल्पा पोख्रेल ले डुबेर गरेको उत्कृष्ट अभिनय ले मन चोयाको छ भने यमु शर्माको ले लेखेको कथा लाई निर्देशक ले घरेलु हिंसामा नारी को मौनता भित्र रहेको पिडा लाई अत्यन्त कलात्मक रुपमा नव शैलीमा प्रस्तुत गर्ने कोशिस गरेको छन्।

बुहारी को नाम मा देशै भरि फैलियको संस्था मेची महाकाली बुहारी संयुक्त आवाज कि केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बा ले महिला हिंसा बिरुद्द को अभियान लाई फरक शैलीमा अत्यन्त प्रभाबकारी रुपमा अघि बढ़ायकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal