नेकपा एस अनेरास्ववियू स्याङजा मा बन्यो ३७ सद्स्य कमिटी

नेकपा एस अनेरास्ववियू स्याङजा मा बन्यो ३७ सद्स्य कमिटी

स्याङ्जा / नेकपा एस अनेरास्ववियू स्याङजा मा बन्यो ३७ सद्स्य कमिटी अध्यक्ष मा वस्थी अरु केके भए ?

अखिल नेपाल राष्ट्रिय विध्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटि स्याङजा को बैठकले ३७ सदस्य गठन गरेको छ । गत भदौ २५ गते स्याङजा जिल्ला कमिटी अध्यक्ष सन्तोष अध्यक्षता मा तथा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईको आतिथ्य मा बसेको बैठकले उक्त सदस्य गठन गरेको हो । जसमा अध्यक्ष सन्तोष वस्थी अध्यक्ष उपाध्यक्ष अ्मृत खनाल चयन भएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal