नेकपा एकीकृत समामजवादी स्याङ्जा काठमाडौं सम्पर्क मञ्चम गठन

नेकपा एकीकृत समामजवादी स्याङ्जा काठमाडौं सम्पर्क मञ्चम गठन

काठमाडौं । नेकपा एकिकृत समाजवादीले स्याङजा काठमाडौ सम्पर्क मञ्च गठन गरेको छ।

मेघनाथ चापागाई अध्यक्षतामा गठन भएकाे समितिमा
सचिव शालिकराम पौडेल, उप– सचिव शिशिर पौडेल, कोषाध्यक्ष बिनिता वाग्ले सहित ४१ कमिटी सदस्य चयन भएका छन् ।

नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेशका माननीय प्रकाश ज्वालाले नव गठित कमिटिलाई बधाई दिदैं पार्टीलाई शश्कत ढंगमा अगाडि बढाउन कमिटीकाे भुमिका महत्त्वपूर्ण रहेने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal