समाजसेवी रंजिव श्रेष्ठ द्वारा छात्रवृत्ति प्रदान

समाजसेवी रंजिव श्रेष्ठ द्वारा छात्रवृत्ति प्रदान

काभ्रे । समाजसेवि रंजिव श्रेष्ठद्वारा धुलिखेलमा रहेकाे श्री पूर्ण संजिवनी मा वि का १३ जना छात्राहरुलाई जनहि रु ५ हजार का दरले छात्रवृत्ति प्रदान गरिएकाे छ ।

गरिब, मेहनति तथा जेहेन्दार विद्यार्थी लाई अध्यन अध्यापनका लागि सहज पुर्याउने उदेश्यले छात्रवृत्ति प्रदान गरेकाे समाजसेवी रंजिव श्रेष्ठले जानकारी दिए ।

सन २००५ देखिनै श्रेष्ठले छात्रवृत्ति प्रदान गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal