कांग्रेस युवा नेता तथा समाजसेवीद्वारा मन्दिर निर्माणका लागि सहयाेग

कांग्रेस युवा नेता तथा समाजसेवीद्वारा मन्दिर निर्माणका लागि सहयाेग

काभ्रे । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवि रंजिव श्रेष्ठले धुलिखेल देविटार-१ मा अबस्थित कालीदेवी मन्दिर निर्माणको लागी रु २५ हजार सहयाेग गरेका छन् ।

श्रेष्ठले रकम नेपाली कांग्रेस धुलिखेल-१ वडा सभापति सन्त लामालाई हस्तान्तरण गरेका छन् । श्रेष्ठले सामाजिक, शैक्षिक विकासकाे लागि आफ्नाे सहयाेग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साेहि मन्दिरमा यसअघि श्रेष्ठले घण्टी चढाएका थिए ।

साेहि अवसरमा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कांग्रेस नेता मञ्जु कुमार काेजुले रु १५ हजार ५ सय ५५ सहयाेग गरेका छन् भने थप सहयाेगकाे प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal