गाेरखनाथ स्थित गणेश मुर्तिमा प्राण प्रतिष्ठा गरीने

गाेरखनाथ स्थित गणेश मुर्तिमा प्राण प्रतिष्ठा गरीने

काभ्रे / पनाैति -६ गाेरखनाथमा रहेकाे गणेश मुर्तिमा माघ ४ गते प्राण प्रतिष्ठा हुने निर्माण समितीले जानकारी दिएकाे छ।

२०७६ साल पाैष २९ गते देखि माघ ८ गते सम्म श्रीमद्भागवत सप्ताह लगाई विभिन्न संघ,सस्था, ब्यक्ति र भक्तजनहरुबाट संकलित चन्दाबाट मुर्ति निर्माण गरीएकाे हाे ।

पंचधातुबाट निर्मित गणेश मुर्तिकाे ऐतिहासिक बाह्रबर्षे मकरमेला लाई लक्षित गरि २०७८ साल माघ ४ गते प्राण प्रतिष्ठा गरि भक्तजनहरुलाई दर्शनकाे लागि खुल्ला गरिने निर्माण समितिका अध्यक्ष राम कुमार बस्नेतले जानकारी दिए । गणेश मुर्ति सहितकाे पार्क निर्माणले भक्तजन आकर्षित गर्नुकाे साथै उक्त ठाउंकाे साैन्दर्यता बढाएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal