नाचन नाचन भन्दै आए सुरज कुमार (भिडियोसहित)

नाचन नाचन भन्दै आए सुरज कुमार (भिडियोसहित)

काठमाडाैं ।  सुरज कुमार थापाको ‘नाचन नाचन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोश बस्न्यातको शब्द तथा संगितमा तयार पारिएको गीतमा अमृथ शाहि ठकुरी र मोनिका तामाङले अभिनय गरेका छन् । भने गीतलाई डि.ए.आर. मुभिज एण्ड फिल्मस प्रालीले युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal