सागर शरदको ‘जीवनको गोरेटोमा’ सार्वजनिक (भिडियोसहित)

सागर शरदको ‘जीवनको गोरेटोमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं  । सागर शरद अधिकारीको स्वरमा ‘जीवनको गोरेटोमा’ आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा चर्चित मोडेल सारिका केसीका साथै सागर भण्डारीले अभिनय गरेकी छन् ।

सागर भण्डारी ‘दिनेश’को शब्दमा तयार पारिएको गीतमा बिष्णु तामाङले संगित भरेका छन् । गीत डि.ए.आर. मुभिज तथा फिल्मको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal