प्रदर्शनको क्रममा कमल थापा पक्राउ

प्रदर्शनको क्रममा कमल थापा पक्राउ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । 

हिन्दु राष्ट्रको माग राख्दै आन्दोलनको नेतृत्व गरेर राजधानीमा प्रदर्शन गर्ने क्रममा थापासहित अन्त नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्रदर्शनको क्रममा राप्रपा अध्यक्ष थापासहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई प्रदर्शनीमा‍र्ग स्थित पद्मोदय मोडबाट पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal