सुरेन्द्र गिरीको ‘चल्यो बतास’ बोलको म्युजिक भिडियो सार्वजनिक

सुरेन्द्र गिरीको ‘चल्यो बतास’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । सुरेन्द्र गिरी र सपना थापाको आवाजमा ‘चल्यो बतास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शितलराज गिरीको शब्द तथा संगितमा तयार पारिएको गीतको छायांकन महेश महराले गरेका हुन भने, बिक्रम गिरी र रोशनी खड्काले अभिनय गरेका छन्  ।

गीतलाई डि.ए.आर.को अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal