दसैंका लागि नयाँ नोट सिमित मात्रामा बाँड्ने

काठमाडौं । पहिलेका वर्षहरूमा झैं यसवर्षको दसैंमा नयाँ नोट वितरणमा तामझाम नगरी फाट्टफुट्ट सिमित मात्रामा बाँड्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।विश्वव्यापी कोरोना कहरको कारण नेपाल राष्ट्र बैंकले दिएको निर्देशन ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ लाई नै दसैंमा पनि निरन्तरता दिन

धुलिखेल उद्योग वाणिज्य संघकाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काभ्रेपलाञ्चाेक/ धुलिखेल उद्योग वाणिज्य संंघले विश्व महामारिकाे रुपमा फैलिएकाे काेराेना भाईरसका कारण र देशमा गरिएकाे लक डनउनका कारण व्यापार व्यावसायमा पर्न गयकाे असरप्रति ध्यानाकर्षण गराएकाे छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयलाई पठाईएकाे पत्र अन्य सराेकार

लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगत पोखरेल

लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगत पोखरेल चयन भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्षहरुको नयाँ संस्था खोलिएको हो । नवगठित संस्थाले तदर्थ कार्यसमितिसमेत घोषणा गरेको छ । समितिमा चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पोखरेल अध्यक्ष चयन भएका हुन्

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal