मनोनीत केंद्रीय सदस्य हुमागाईद्वारा पत्रकारलाई ज्याकेट प्रदान

काभ्रेपलाञ्चाेक / नेपाली कांग्रेसका मनोनीत केंद्रीय सदस्य शिव हुंमागाईले पत्रकार महासंघ काभ्रे शाखालाई प्रेस ज्याकेट उपलब्ध गराएका छन् । नेपाल पत्रकार महासंघकाे कार्यालयमा आयाेजना गरिएकाे वितरण कार्यक्रममा बाेल्दै हुमागाईले जाेखिममा रहेर पनि जनतालाई सुचना सम्प्रेषणमा अग्रणि भुमिका निर्वाह गरेकाेमा पत्रकारकाे

पुर्व मन्त्री बस्नेतद्वारा कोरोना संक्रमित महिलाको शिशु स्याहारको लागि १ लाख सहयोग

काभ्रेपलान्चोक / कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी महिलाका शिशुलाई स्याहारसुसारमा सहयोग पुगोस् भनेर नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । आमाको मृत्यु भएपछि अस्पतालमै रहेका नवजात शिशु शुक्रवार धुलिखेल अस्पतालबाट

मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थि

काभ्रेपलान्चोक / पांचखाल नगरपालिकाले लकडाउनको समयमा पनि विद्यार्थी र शिक्षकहरुको समयलाई सदुपयोग गर्न अनलाईन कक्षा शुरु गरेको छ । नगरपालिकाले पहिलो चरणमा कक्षा ९ को परीक्षा दिएर बसेका ७ सय ६ तथा एसईईको तयारीमा रहेका ६ सय ५५ जना विद्यार्थीलाई

विद्यार्थिलाई अनलाईन मार्फत पठनपाठन गराउने पाँचखाल नपाकाे निर्णय

काभ्रेपलान्चोक / काेेराेेनाकाेे महामारिमा लक डाउनकाे समयमा विद्यार्थीहरुकाेे पठन पाठनलाई अगाडि बढाउन पांचखाल नगरपालिकाले अनलाइन शिक्षा अगाडि बढाउन तयारि गरेकाे नगर प्रमुख महेश खरेलले बताए । पाँचखाल नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक प्रतिनिधि समेतको उपस्थितिमा शैक्षिक क्षेत्रका

प्राक्टिकल एक्सनको पहलमा जोखिम यूक्त परिवारलाई १ हजार ९० वटा लागत मैत्रि घर हस्तान्तरण, भुकम्प पिडितको मुहारमा खुसि

२०७२ सालको विनाशकारी भुकम्पले आफ्नो बास गुमाएका जोखिम युक्त परिवारको मुहारमा आफ्नो घर चिटिक्क बने सँगै खुःशी देखिन थालको छ । अन्तराष्ट्रि गैरसरकारी संस्था प्राक्टिकल एक्सनको पहलमा जोखिम युक्त परिवारलाई लागत मैत्रि घर बनाउने कार्य तित्र्र गतिमा अगाडि बढि रहेको

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal