प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री बितरण

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा महासंघको भवनमा मास्क, स्यानिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायतका१ लाख

विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

काभ्रेपलान्चोक / पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिका भित्रका भुवनेश्वरीका १ सय ४५, नारायण प्राविका ३६, जनभावना प्राविका ६६, राधाकृष्ण प्राविका ७३, महाँकाल माविका १ सय ५७, आजाद

संसदलाई बिजनेस दिन नसक्नु सरकारकाे कमजाेरि : कांग्रेस नेता सिंह

स्याङ्जा / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताउनु भएको छ । शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस

काङ्ग्रेसले राख्याे बैकल्पिक सरकार गठनको प्रस्ताव

काठमाडौं / नेपाली काङ्ग्रेसले बोलाएको नेकपा माओवादी केन्द्र र जसपा सहितको त्रिदलीय बैठक सम्पन्न भएको छ । आजको बैठकमा नेपाली काङ्ग्रेसले औपचारिक रुपमा बैकल्पिक सरकार गठनको प्रस्ताव राखेको थियो । लोकतन्त्र समाप्त गर्न कोसिस गर्ने र संसद विघटन गर्ने जस्तो

पुर्व संचार मन्त्रि बाँस्कोटाको जिल्ला काभ्रेमा, युनियनका बद्रि तिमल्सिना निर्वाचित

काभ्रेपलाञ्चोक/ नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनमा काँग्रेस निकट नेपाल प्रेस युनियनका बद्रिराज तिमल्सीना निर्वाचित भएका छन् । तिमल्सीना नेपाल प्रेस युनियन र प्रेस संगठनको साझा प्यानलको उम्मेदवार हुन् । तिमल्सीनाले एमाले निकट प्रेस चौतारीका अध्यक्षका उम्मेदवार नवराज बजगाँईलाई १७ मत

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal