१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

काभ्रे उद्योग बाणिज्य संघमा बसन्त र राजेन्द्र प्यानलको उम्मेदवारी घोषणा

काभ्रे उद्योग बाणिज्य संघमा बसन्त र राजेन्द्र प्यानलको उम्मेदवारी घोषणा काभ्रेपलान्चोक / काभ्रे उद्योग बाणिज्य संघ काभ्रेको फागुन २२ गते हुने ४१ औं अधिबेशनमा दुई प्यानल बनाएर उम्मेदवारी घोषणा भएको छ । फागुन १९ गते अध्यक्ष पदमा बसन्त नारायण भोछिभोया

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि. द्वारा कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि तालिम

काठमाडौं / मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोट र मनमैजु काठमाडौंका सम्पूर्ण फिल्डका कर्मचारीहरु

फेकनमा नेपालकाे प्यानल घोषणा, एजेन्डा सहित उत्रिय मैदानमा

काठमाडौं / स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को फाल्गुण ८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि बासुदेव नेपालको समूहले उम्मेदवारी घोषणा गरेको छ । सम्पर्क कार्यालय बागबजारको हेलो क्याफेमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार नेपालले २२ महिनामा

मां बगलामुखि उपभोक्ता सहकारी काे अध्यक्षमा पू:न लक्ष्मण

ललितपुर / ललितपुर महानगरपालिका -११ , कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सहकारी विभागको निर्देशनलाई पालना गरी भर्चुअल विधिबाट सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता र सचिव सुनिल महर्जनको सञ्चालनमा

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal