माधव पक्षीय अनेरास्ववियुकाे कोभिड नियन्त्रण बिशेष अभियान

बनेपा । अनेरास्ववियु काभ्रेले अति विपन्न परिवारलाई जिल्ला भरी राहत बाढ्ने तयारी थालिसकेको छ । जिल्लामा लकडाउन भए संगै केही श्रमजीवी परिवारको घरमा खाद्यान्न समेत नहुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यश कार्य थालिएको अनेरास्ववियुका अध्यक्ष बदन भण्डारीले जानकारी दिनु भयो

प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री बितरण

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा महासंघको भवनमा मास्क, स्यानिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायतका१ लाख

काभ्रे कांग्रेसमा पुरानै रोग यथावत

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेमा बिगत झैँ नेतृत्व विवाद चरम उत्कर्षमा पुगेको छ। झन्डै २० वर्षदेखि जिल्ला नेतृत्वमा यो वा त्यो कोणबाट एक अर्कालाई दोषारोपण गर्दै आ-आफ्नो गुटगत स्वार्थमा हानाथाप चलिरहेको थियो। कांग्रेसको १३ औं महाधिवेशनबाट उक्त हानाथाप रोकिएको आँकलन

पत्रकार महासंघ काभ्रेको भावि रणनिति बन्दै

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखाले भावि रणनिति तयार पार्ने भएकाे छ । पत्रकार महासंघ काभ्रे शाखालाई व्यवस्थित र याेजनाबद्द ढंगले अगाडि बढाउन याेजना र रणनितिका साथ अगाडि बढ्न लागिएको नवनिर्वाचित अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले जानकारि दिए । आगामी तीन

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिन ‘ह्याप्पी माइन्डस्’

काठमाडौं / मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’को शुरुआत गरिएको छ। काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा शुरुआत गरिएको हो। जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको यो सेवाले मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal