लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगत पोखरेल

लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगत पोखरेल चयन भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्षहरुको नयाँ संस्था खोलिएको हो । नवगठित संस्थाले तदर्थ कार्यसमितिसमेत घोषणा गरेको छ । समितिमा चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पोखरेल अध्यक्ष चयन भएका हुन्

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal