समाजसेवी रंजिव श्रेष्ठ द्वारा छात्रवृत्ति प्रदान

काभ्रे । समाजसेवि रंजिव श्रेष्ठद्वारा धुलिखेलमा रहेकाे श्री पूर्ण संजिवनी मा वि का १३ जना छात्राहरुलाई जनहि रु ५ हजार का दरले छात्रवृत्ति प्रदान गरिएकाे छ । गरिब, मेहनति तथा जेहेन्दार विद्यार्थी लाई अध्यन अध्यापनका लागि सहज पुर्याउने उदेश्यले छात्रवृत्ति

आउदो बर्ष भित्र एक घर एक धारा पुर्याउनेछौँ: प्रेमबहादुर तिमल्सिना

काभ्रेपलान्चोक/ जिल्लाको बेथानचोक गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानी नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राबिधिक सहयोग र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समिति गरि चार पक्ष बिच बेथानचोक -६ भुग्देउमा खानेपानी आयोजना सम्पन्न गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ

शिन्धुपाल्चाेकका बाढी पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक/ सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुको गनेश र कियुल चिउडिखर्क लगायत अन्य क्षेत्रमा गएकाे विनाशकारि बाढि पहिराे बाट पिडित परिवारलाई राहात सहयाेग उपलब्ध गराईएकाे छ । रोटरी क्लब अफ दरबार मार्ग, लायन्स क्लब अफ नेपाल शेर्पाज, इको हिमालय र रोटरी क्लब अफ

नेता हुमागाईले गरे मेलम्चीका बाढिपिडितलाई सहयोग

मेलम्ची / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिब प्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराएका छन् । मंगलबार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढिले क्षति पुर्याएको

सिड नेपालको स्थापना दिवसमा दिप प्रज्वलनसहित शुल्ला रक्तदान कार्यक्रम

काभ्रेपलान्चोक / बनेपा नगरपालिका वडा नं. ४ नालामा रहेको नालाकै उत्कृष्ट सहकारी सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिकिटेडले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा दिप प्रज्वलनसहित शुल्ला रक्तदान कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा संस्थाका संथापक अध्यक्ष तथा सल्लाहकार सिद्धि

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal