प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री बितरण

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा महासंघको भवनमा मास्क, स्यानिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायतका१ लाख

काभ्रे कांग्रेसमा पुरानै रोग यथावत

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेमा बिगत झैँ नेतृत्व विवाद चरम उत्कर्षमा पुगेको छ। झन्डै २० वर्षदेखि जिल्ला नेतृत्वमा यो वा त्यो कोणबाट एक अर्कालाई दोषारोपण गर्दै आ-आफ्नो गुटगत स्वार्थमा हानाथाप चलिरहेको थियो। कांग्रेसको १३ औं महाधिवेशनबाट उक्त हानाथाप रोकिएको आँकलन

विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

काभ्रेपलान्चोक / पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिका भित्रका भुवनेश्वरीका १ सय ४५, नारायण प्राविका ३६, जनभावना प्राविका ६६, राधाकृष्ण प्राविका ७३, महाँकाल माविका १ सय ५७, आजाद

हरिमाया फाउन्डेसनद्वारा बेथानचाेक नारायणमा सरसफाइ

काभ्रेपलान्चोक/ बेथानचोक गाउँपालिका वडा न ३ मा रहेको पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थल मन्दिर वरपर सरसफाइ गरिएको छ । मन्दिर वरपर फोहोरले दुर्गन्धित भएपछि हरिमाइ फाउण्डेशन र भिजन एडभेन्चर नेपाल लगायतले शनिवार सरसफाइ गरेका छन । हरिमाइ फाउण्डेशन अध्यक्ष प्रकाश तिमल्सिनाको

नेविसंघ काभ्रेद्वारा बृद्धा आश्रममा खाद्य सामग्री सहयोग

काभ्रेपलान्चोक/ नेपाल बिद्यार्थी संघ काभ्रेले नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्य सामग्री सहयोग उपलब्ध गराएको छ । काभ्रेको बनेपामा रहेको बनेपा बृद्धा आश्रममा रहेका बृद्धबृद्धालाई खाद्य सामग्री, स्यानिटाईजर, माक्स लगायतका सामग्री नेविसंघले वितरण गरेको हो ।

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal