धुलिखेलमा चंगा चेट प्रतियोगिता, उपाधी श्रीकृष्णलाई

काभ्रे । विजया दशमी २०७८ को अवसरमा आयोजना भएको अंकल श्याम्स प्रिजेन्ट टुवोर्ग चंगा चेटको उपाधि श्रीकृष्णले जितेका छन् । धुलिखेल युवा विकास क्लब र अंकल श्याम्सको आयोजनामा भएको चंगा चेटको उपाधी श्रीकृष्ण श्रेष्ठले जितेका हुन् । उनले नगर १०

काँग्रेस महाधिवेशन : काभ्रेको प्रनिनिधि सभा एक बाट सदस्यता शुल्क र फारम जिल्लामा अझै आएन

काभ्रे । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बाँकी २० जिल्लामा असोज ५ गते वडा अधिवेशनको मिति तोकिदा सम्म काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ बाट जिल्लामा आउनुपर्ने सदस्यता फारम र शुल्क अहिले सम्म प्राप्त नभएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले

पनौतीमा हिमालयन डेरीका दुध ढुवानीका साधनमा ‘लोगो’ प्रदान

काभ्रेपलान्चोक / राष्ट्रिय दुग्ध विकास बोर्डले पनौती नगरपालिका-२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टर प्रालिका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिह्न प्रदान गरेको छ। हिमालयन डेरी नेपालमै निजीक्षेत्रको डेरीमा लोगो पाउने पहिलो डेरी हुन पुगेको

“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा

काठमाडौं/ डिएआर मुभिज र रेडियो काठमाडौंको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् । लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि

डा. डीआर उपाध्यायको ‘गए तिम्रा यादहरू…’ सार्वजनिक

काठमाडौं / विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक भएको हो ।

वेब सिरिज ‘अफ साइड’

कोभिड १९ कोरोना भाइरसको कारण यति बेला विश्व भरको जनजीवन प्रभावित बनेको छ। नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ। मनोरंजन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ। नेपाली चलचित्र उद्योग र नेपाली खेल क्षेत्र पुरै ठप्प

भाेलि देखि भारी वर्षाको सम्भावना

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल

नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जना जेल चलान

Nov,13, 2019 काठमाण्डौ/ मिर्गौला प्रकणमा पक्राउ परेका निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जना जेल चलन भएका छन् । ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार सप्तरी कन्चनपुर नगरपालिका ९ निवासी

फौजी जागीर (भिडियो सहित)

राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ । प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी

यहाँको टोपी वा मेरो धोती दुवै सम्मानीत हो र हुनुपर्छ : एमजे झा

दौरा सुरुवाल चाहिने भएर साथीसँग एउटा पसलमा छिर्यौ ! म: (धेरैजना बसेको देखेर) यहाँ को हुनुहुन्छ? साहुजि- हामी सबैजना यही छौ । - एकछिन हांसोको माहोल छायो ! साहुजि: (बस्नलाई कुर्सी देखाउदै) के होला? म: सस्तोमा राम्रो दौरा सुरुवालको कपडा

रामकृष्ण ढकालको गीतमा दिपेन र जुनाको लुकेको प्रेम (भिडियो)

काठमाडौँ: सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । माधब ढकालको शब्द रचना रहेको गीतमा संगीत गैरे सुरेशको रहेको छ । धेरै सुपर हिट गीतका गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वरमा रहेको गीतको

म्युजिक एरेन्जर भुवनलाई सुदुर पश्चिमको सम्मान

काठमाडौं, बैषाख ३, गायक, सङ्गीतकार तथा म्युजिक एरेन्जर भुवन प्रकाश बडुलाई सुदुर पश्चिमको पहिलो म्युजिक एरेन्जर भएको भन्दै सुदुर पश्चिम कलाकार संघले सम्मान गरेको छ । भुवनले हाल सम्म ३५ हजार भन्दा बढि गीतमा म्युजिक एरेन्जरको रुपमा काम गरिसकेको छन्

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal