श्रृष्टी शाक्यकाे नेतृत्वमा बनेपा जुनियर जेसीज

काभ्रे / बनेपा जुनियर जेसीजकाे ३७ अाैं वार्षिक साधारण सभा तथा २७ अाैं शाखा अधिवेशन बनेपाकाे गाैतम भिलेज रिर्साेटमा सम्पन्न भएकाे छ। अधिवेशनबाट २०२२ काे लागि नयां नेतृत्व चयन भएकाे छ भने सम्पूर्ण निर्वाचनकाे पदहरुमा निर्विरोध निर्वाचित भएकाे छ ।

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal